युट्युब ट्रेन्डिङमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’
काठमाडौं । फिल्म ‘वसन्त’मा समावेश गीत ‘बिना स्वादैको’ नेपालमा युट्युब ट्रेन्डिङको संगीत खण्डतर्फको शीर्षस्थानमा पुगेको छ । प्रकाश सपुतको युट्युब च्यानलमा रिलिज भएको गीतलाई अहिलेसम्म १२ लाख पटक हेरिएको छ । सपुत र देवेन्द्र बब्लुको शब्द तथा संगीत रहेको गीतमा बब्लुको स्वर छ । गण्डकी प्रदेशको आञ्चलिकता र भाका समेटेर तयारि पारिएको गीतले सकारात्मक प्रतिक्रिया…