अस्ट्रेलिया उड्यो ‘नेपथ्य’, १ महिनासम्म ७ सहरमा प्रस्तुति दिने

एक महिना लामो सांगीतिक टूरको लागि लोकप्रिय लोकपप रक ब्याण्ड नेपथ्य विहिबार अस्ट्रेलियातर्फ उडेको छ । टूरमा गायक अमृत गुरुङसहित ब्याण्ड र व्यवस्थापक नेपालयका सदस्यहरू छन् । दिउँसो १ बजे मलेसियन एयरलाइन्सको जहाजबाट उडेको नेपथ्य टोली अस्ट्रेलियाको सिड्नीमा अवतरण गर्नेछ । सोमबार अस्ट्रेलियाली राजधानी क्यानबेराबाट ब्याण्डले महिना लामो टूरको थालनी गर्नेछ । १ महिनासम्म ७…

Read More

अर्जुन र सम्झनाको स्वरमा ‘क्यारी भुलाम मेरो मन’ सार्वजनिक

गायक अर्जुन सापकोटा र गायिका सम्झना भण्डारीको स्वरमा ‘क्यारी भुलाम मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार बिहान गायिका सम्झनाको अफिसियल युट्युबबाट गीतको भिडिओ सार्वजनिक गरिएको हो। यसमा प्रेम–विछोडको कथा समेटिएको छ। गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। संगीत गायक अर्जुन स्वयंमको छ भने एचबिएन किस्मतले एरेन्ज गरेका छन्। भिडिओमा अर्जुन सापकोटा र सरिता…

Read More