नयाँ बजेटबारे सहरी र ऊर्जा मन्त्रालयसँग छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्त्वका आयोजना मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरू प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको…

Read More

लगातार घट्यो अमेरिकी डलरको भाउ, युरो बढेर १४९ नजिक

२२ फागुन, काठमाडौं । अमेरिकी डलरको भाए पछिल्ला केही दिन लगातार घटेको छ । १४० भन्दा माथी पुगेको युरोको खरिद-बिक्री मूल्य घटेर १३८ मा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको आजको खरिदर मूल्य १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलरको खरिद मूल्य…

Read More

ओम मेगाश्री फर्मास्यूटिकल्सले फागुन अन्तिमदेखि आइपिओ निष्कासन गर्ने

काठमाण्डु– ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १०…

Read More

सरकार र ग्यास उद्योगीबीच पाँच बुँदे सहमति, ग्यासको भाउ नबढ्ने 

ग्यास उद्योगी र सरकारबीच पाँच बुँदे सहमति भएको छ। मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की, नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएको बैठकले पाँच बुँदे सहमति गरेको हो। सरकार र ग्यास उद्योगीबीच सहमति भएसँगै उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन्। नेपाल आयल निगम र उद्योग संघबीच प्रतिसिलिण्डर १२ रूपैयाँ…

Read More

एकैदिन प्रतितोला २२ सय रूपैयाँ घट्यो सुनको भाउ

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार…

Read More

बढ्यो अधिकांश विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ८०…

Read More

सेयर बजारको वृद्धि कायमै, साढे ११ अर्ब नाघ्यो कारोबार

लगातार पाँचौ दिन पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम भएको छ । मुलुक ग्रे लिस्टमा परेको डरले सुरुवाती कारोबारलाई असर पारेको थियो । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २६९२ अंकसम्म झरे पनि त्यसपछि वृद्धिको रफ्तारलाई निरन्तरता दियो ।…

Read More

विदेश पढ्न र घुम्न जानेबाट बाहिरियो अर्बौ रकम

पछिल्लो समय अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको संख्या तीव्ररुपले बढ्दो छ । युवा विदेशीयसँगै नेपालबाट ठूलो मात्रामा रकमसमेत बाहिर गैरहेको छ । गएको दुई महिनामा मात्रै विदेश पढ्न जानेहरुले २८ अर्ब १६ करोड रकम लगेका छन् । नेपाल राष्ट्र बैंकले पछिल्लो दुई महिनाको तथ्यांकलाई आधार बनाएर तयार पारेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा…

Read More

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो । आज ३२२ कम्पनिको कारोबार हुदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर…

Read More