नगरकोट भ्रमण वर्ष–२०८२ को औपचारिक उद्घाटन

भक्तपुर। राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिदैं नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु पर्ने बताउनु भएको छ । आज नगरकोटको बतासे डाँडामा आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताउनु…

Read More

पञ्चकन्या मन्दिर संरक्षण केन्द्र स्थापना

मिति २०८१/०६/ १७ गते, नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री, निवर्तमान सांसद महेश बस्नेतज्यूको प्रमुख उपस्थितिमा, पञ्चकन्या मन्दिर संरक्षण केन्द्र चागुनारायण नगरपालिका-८ सुडाल कार्यालयको उद्घाटन तथा पदाधिकारी सहितको कार्य समितिको पदवहाली कार्यक्रम सम्पन्न भएको छ।

Read More

बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान

भक्तपुर सुडालमा रहेको आरुबारी रञ्जितकार टोल बिकास सस्थाले २०८१ सालको बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गरेको छ । दशैको रमाईलो कार्यक्रममा बिङ्गो, म्युजिकल चियर्स प्रतियोगिता पनि समाबेस गरिएको थियो भने लिङ्गे पिङ्ग पनि हालिएको थियो । कार्यक्रमलाई अझै रमाईलो पार्न धिमे बाजाले पनि साथ दिएको हुनाले यस्तो कार्यक्रमलाई निरन्तरता दिईराख्नु पर्ने उपस्थित…

Read More