समाचारबिस्का: काे रथले किच्दा एकजनाको निधन system1 year ago1 year ago01 mins Tweet भक्तपुर । बिस्का: काे रथले किच्दा एकजनाको निधन भएकाे छ । २०८१ सालको अन्तिम दिन रथ तान्ने क्रममा भक्तपुर नपा ४ लाकाेलाछेंका ३७ बर्षिय सुशील तमखुलाई रथले किचेकाे थियाे । रथले किचेपछि उनलाई अस्पताल लगिएको थियाे । Tweet Post navigation Previous: नेपाली राजनीतिलाई मिनेन्द्र रिजालले दिए ‘कारोबारी राजनीति’ को संज्ञाNext: नगरकोट भ्रमण वर्ष–२०८२ को औपचारिक उद्घाटन Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.