महिला क्रिकेट, नेपालले आज युगाण्डासँग खेल्दै

२५ फागुन, काठमाडौं । युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज दोस्रो दिनका खेलहरू हुँदैछन् । आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नेपालबीच खेल हुँदैछ । दोस्रो खेलमा हङकङ र नामिबिया खेल्ने छन् । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको…

Read More

२०२५ को क्रिकेट क्यालेन्डर सार्वजनिक, कहिले कुन प्रतियोगिता ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बिच क्यानले आगामी वर्षको लागि क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू समावेश गरी उक्त प्रतियोगिताको मिति पनि तोकिएको छ । तालिका अनुसार नेपालले २०२५ मा आइसीसी विश्वकप लिग २, टि ट्वान्टी आई सिरिज र ओडिआई…

Read More

अस्ट्रेलियन प्रशिक्षकको आगामनसँगै उत्साहित नेपाली टोली

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले नवनियुक्त प्रशिक्षक म्याट रससँग प्रशिक्षण गर्न आफ्नो टोली र आफू उत्साहित रहेको बताएका छन्। नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एशियन कप छनोटको तयारी सुरू गरेका थिए। सो अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले वर्षभर खेलाडीहरू व्यस्त हुने समय आएको र साथै…

Read More

नेपालले अफगानिस्तानसँग ३ एकदिवसीय खेल्ने

काठमाण्डु- घरेलु मैदानमा नेपाली यु–१९ क्रिकेट टोलिले अफगानिस्तानको युवा टोलिसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने छ । खेल चैत २१ गतेदेखि सुरु हुनेछ। तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुने…

Read More

मड्रिड डर्बीको पहिलो लेगमा रियलको जित

युरोपियन च्याम्पियन्स लिगमा रियल म्याड्रिडले एथ्लेटिको म्याड्रिडलाई पराजित गरेको छ। गएराति सान्टियागो बर्नाबेउमा भएको अन्तिम १६ को पहिलो लेगमा रियलले एथ्लेटिकोलाई २-१ गोलले पराजित गरेको हो। रियलको जितमा रोद्रिगो र ब्राहिम डियाजले गोल गरे। रोद्रिगोले चौथो मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। एथ्लेटिकोका जुलियन अल्भारेजले ३२ मिनेटमा बराबरी गोल फर्काए। ५५ मिनेटमा ब्राहिम डियाजले…

Read More

साम्बा र रेखा फर्किए व्यावसायिक फुटबल खेल्न विदेश

नेपाली राष्ट्रिय महिला टोलीका फरवार्डद्वय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल व्यावसायिक फुटबल खेल्न फर्किएका छन्। दुवै खेलाडी बिहीबार फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। युरोपमा व्यावसायिक फुटबल खेलिरहेकी साम्बा र युएईमा खेलिरहेकी रेखा घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न स्वदेश आएका थिए। बुधबार सकिएको च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो। उपाधि…

Read More

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा नेपाल र म्यानमारको बराबरी

काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन्…

Read More