system

एप्पलले फोल्डेबल आइफोन ल्याउने

एप्पलले फोल्डेबल आइफोन ल्याउने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले सन् २०२६ मा उक्त मोडल सार्वजनिक गर्नेछ। यो मोडलले सामसङ, ओप्पो र हुवावे लगायतका स्मार्टफोनलाई टक्कर दिने बताइएको छ। उक्त फोनको भित्री डिस्प्ले ७.८ र बाहिरी डिस्प्ले ५.५ इञ्चको हुनेछ। ठूलो डिस्प्ले डिजाइन गरिएकाले यो आइप्याड जसरी अनफोल्ड हुनेछ। कम्पनीले यसमा फेस आइडी हटाएर…

Read More

चलचित्र ‘भूठान’को कागजको खोस्टो गीत सार्वजनिक

काठमाडौं । हरिवंश आचार्यको चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ । परदेशिएर वा घर देखि टाढा…

Read More

२०२५ को क्रिकेट क्यालेन्डर सार्वजनिक, कहिले कुन प्रतियोगिता ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बिच क्यानले आगामी वर्षको लागि क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू समावेश गरी उक्त प्रतियोगिताको मिति पनि तोकिएको छ । तालिका अनुसार नेपालले २०२५ मा आइसीसी विश्वकप लिग २, टि ट्वान्टी आई सिरिज र ओडिआई…

Read More

तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का

२४ फागुन, काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं स्थित राष्ट्रिय भूकम्प मापन केन्द्रबाट जानकारी प्राप्त भएको छ। भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प…

Read More

‘कमेडी दरबार’ ले हटायो गायक कुमा सागर लक्षित व्यङ्ग्य

काठमाडौँ । टिभी शो ‘कमेडी दरबार’ ले गायक कुमा सागरलाई लक्षित गर्दै व्यङ्ग्य गरिएको भाग हटाएको जनाएको छ । ‘अभियन्ता’ को दबाबपछि टिभी शो ‘कमेडी दरबार’ मा आज प्रसारणको तयारीमा रहेको भागबाट उक्त विषय हटाइएको हो ।आफूलाई ‘अभियन्ता’ बताउने केही व्यक्तिले प्रसारण तयारीमा रहेको एपिसोडमा समावेश गायक लक्षित भागलाई काट्नै पर्छ भनेर दबाब दिएपछि आफूले…

Read More

नयाँ बजेटबारे सहरी र ऊर्जा मन्त्रालयसँग छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्त्वका आयोजना मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरू प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी सहरी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँगको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले संवैधानिक कार्य जिम्मेवारी अनुसार प्रदेश र स्थानीय सरकारको…

Read More

अस्ट्रेलियन प्रशिक्षकको आगामनसँगै उत्साहित नेपाली टोली

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले नवनियुक्त प्रशिक्षक म्याट रससँग प्रशिक्षण गर्न आफ्नो टोली र आफू उत्साहित रहेको बताएका छन्। नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एशियन कप छनोटको तयारी सुरू गरेका थिए। सो अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले वर्षभर खेलाडीहरू व्यस्त हुने समय आएको र साथै…

Read More

वैवाहिक जीवनमा बाँधिए अस्मिता र महेश

काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले बिहीबार लगनगाँठो कसेका छन् । विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र निकट संगीतकर्मी सहभागी छन् । उनीहरूको विवाह समारोह कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको छ । विवाह अगाडि हल्दी, मेहेन्दी लगायतका सेरेमोनी आयोजना भएको थियो । दुवैले गत असारमा दुबईस्थित…

Read More

अवकाश हुनुभन्दा १२ दिनअघि जनक भट्टराई एआईजीमा बढुवा

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) मा बढुवा भएका जनक भट्टराईलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी वसन्त कुँवरले बिहीबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । भट्टराई आईजीपी कुँवरसँगै २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी कुँवरसँगै २०८१ चैत ५ मा अवकाशमा जाँदै छन् । अवकाश हुनुभन्दा १२…

Read More

जनकपुरबाट एउटा पांग्राबिनै काठमाडौं आइपुग्यो बुद्ध एयरको जहाज

बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ। बिहीबार जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। जहाज जनकपुरबाट काठमाडौंका लागि ४:४५ बजे उडेको थियो। काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।…

Read More