निम्तो आएमा ट्रम्पलाई फेरि भेट्न जेलेन्स्की तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक समस्याहरू समाधान गर्न’ फेरि निम्तो दिएमा आफू भेट्न तयार रहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। युक्रेनको विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री कियर स्टार्मरले आइतबार लन्डनमा आयोजना गरेको युरोपेली देशहरूको भेलापछि बोल्दै उनले अमेरिकासँग सम्बन्धको अहिलेको अवस्था सुध्रिने विश्वास पनि व्यक्त गरेका छन्। यदि अमेरिकी राष्ट्रपतिले वास्तविक समस्याहरू समाधान गर्न…

Read More

थापाथलीमा फुट्यो मेलम्चीको पाइप, सडक अवरूद्ध

काठमाडौंको थापाथली क्षेत्रमा मेलम्चीको पाइप फुटेको छ। मंगलबार बिहानै मेलम्चीको वितरण सञ्जालको पाइप फुट्दा त्यस क्षेत्र केहीबेर जलमग्न बनेको थियो। अहिले पाइप फुटेको स्थानमा पानी वितरण बन्द गरिसकेको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्र लिमिटेडले जानकारी दिएको छ। सडक भने अवरूद्ध नै छ। पाइप फुटेको कारण भने पत्ता लागिसकेको छैन। यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा…

Read More

बौद्धमा शेर्पा समुदायको ग्याल्पो ल्होसार

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी शुक्रबार मनाइँदै छ। नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२ औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। यही…

Read More

साम्बा र रेखा फर्किए व्यावसायिक फुटबल खेल्न विदेश

नेपाली राष्ट्रिय महिला टोलीका फरवार्डद्वय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल व्यावसायिक फुटबल खेल्न फर्किएका छन्। दुवै खेलाडी बिहीबार फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। युरोपमा व्यावसायिक फुटबल खेलिरहेकी साम्बा र युएईमा खेलिरहेकी रेखा घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न स्वदेश आएका थिए। बुधबार सकिएको च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो। उपाधि…

Read More

अस्ट्रेलिया उड्यो ‘नेपथ्य’, १ महिनासम्म ७ सहरमा प्रस्तुति दिने

एक महिना लामो सांगीतिक टूरको लागि लोकप्रिय लोकपप रक ब्याण्ड नेपथ्य विहिबार अस्ट्रेलियातर्फ उडेको छ । टूरमा गायक अमृत गुरुङसहित ब्याण्ड र व्यवस्थापक नेपालयका सदस्यहरू छन् । दिउँसो १ बजे मलेसियन एयरलाइन्सको जहाजबाट उडेको नेपथ्य टोली अस्ट्रेलियाको सिड्नीमा अवतरण गर्नेछ । सोमबार अस्ट्रेलियाली राजधानी क्यानबेराबाट ब्याण्डले महिना लामो टूरको थालनी गर्नेछ । १ महिनासम्म ७…

Read More

अर्जुन र सम्झनाको स्वरमा ‘क्यारी भुलाम मेरो मन’ सार्वजनिक

गायक अर्जुन सापकोटा र गायिका सम्झना भण्डारीको स्वरमा ‘क्यारी भुलाम मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ। बिहीबार बिहान गायिका सम्झनाको अफिसियल युट्युबबाट गीतको भिडिओ सार्वजनिक गरिएको हो। यसमा प्रेम–विछोडको कथा समेटिएको छ। गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। संगीत गायक अर्जुन स्वयंमको छ भने एचबिएन किस्मतले एरेन्ज गरेका छन्। भिडिओमा अर्जुन सापकोटा र सरिता…

Read More

सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’ को टिजर सार्वजनिक

बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘सिकन्दर’ को टिजर सार्वजनिक गरिएको छ। बिहीबार नाडियावाला ग्यान्डसन युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा अभिनेता सलमानको एक्सन सिन देख्न सकिन्छ। एआर मुरुगादास निर्देशित फिल्ममा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ। उनीहरूको केमेस्ट्रीलाई दर्शकले मनपराइरहेका छन्। यो फिल्म २०२५ को इदमा रिलिज हुनेछ।

Read More

एकैदिन प्रतितोला २२ सय रूपैयाँ घट्यो सुनको भाउ

नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार…

Read More

भारतमा मिलिसिया लडाकूहरूद्वारा लुटिएका हतियारहरू समर्पण

नयाँदिल्ली, १६ फागुन । भारतको द्वन्द्वग्रस्त मणिपुर राज्यलाई नयाँदिल्लीको प्रत्यक्ष शासनअन्तर्गत राखिएको केही दिनपछि प्रतिद्वन्द्वी जातीय समूहहरूका मिलिसिया लडाकूहरूले सुरक्षा बलहरूबाट लुटिएका दर्जनौँ बन्दुकहरू र अन्य उपकरणहरू समर्पण गरेको प्रहरीले शुक्रबार बताएको छ । मणिपुर सन् २०२३ मेमा मुख्यतः हिन्दू मेइतेई बहुसङ्ख्यक र मुख्यतः क्रिश्चियन कुकी समुदायबीच भएको घातक हिंसा फैलिएपछि जातीय रेखाहरूमा विभाजित भएको…

Read More

एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ सार्वजनिक भएको छ । ट्रेलरमा कथावस्तुबारे विस्तृत चित्रण गरिएको छ । दुर्गम जन्मथलोबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षसम्मको कथा ट्रेलरमा चित्रण छ । पारिवारिक विपन्नता र समस्याबीच घाँसदाउरा गर्दै उनले कसरी फुटबलको सपनालाई अघि बढाइन् भन्ने…

Read More