बढ्यो अधिकांश विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ८०…

Read More

हमासले दुई इजरायली बन्धक रिहा गरे, शिरी विवशको शव पनि परिवारले बुझ्यो

प्यालेस्टिनी लडाकू समूह हमासले शनिबार दुई इजरायली बन्धकलाई रिहा गरेका छन्।इजरायली सेनाका अनुसार, रिहाइपछि ती बन्धकहरूलाई इजरायली सुरक्षा बलले आफ्नो नियन्त्रणमा लिएर इजरायली भूमिमा फिर्ता गरेको छ। युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत उनीहरूलाई मुक्त गरिएको हो, जुन जनवरी १९ मा सुरु भएको थियो। हमास निकट स्रोतका अनुसार, जीवित बन्धकमध्ये अन्य चारजनालाई पनि शनिबार नै रिहा गर्ने…

Read More

सेयर बजारको वृद्धि कायमै, साढे ११ अर्ब नाघ्यो कारोबार

लगातार पाँचौ दिन पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम भएको छ । मुलुक ग्रे लिस्टमा परेको डरले सुरुवाती कारोबारलाई असर पारेको थियो । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २६९२ अंकसम्म झरे पनि त्यसपछि वृद्धिको रफ्तारलाई निरन्तरता दियो ।…

Read More

सुरक्षा माग्दै कमेडियन सजन श्रेष्ठले दिए साइबर ब्युरोमा उजुरी

आफ्नो परिवारलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूसहित दिदीहरूलाई पनि धम्की दिएकाले परिवार असुरक्षित भएको भन्दै उजुरी दिएको सजनले जनाएका छन् । उनले सामाजिक संजालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गरेका छन् । दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कार्वाही गर्न उनले…

Read More

अदालतको आदेशपछि प्रचार रोकिएको फिल्म ‘लाज शरणम्’ सेन्सर पास

पाटन उच्च अदालतको आदेशपछि रोकिएको फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार पुनः सुरु भएको छ । युट्युब प्लाटफर्मबाट हटाइएका टिजर र गीतलाई पुनः सार्वजनिक गर्दै निर्माताले पब्लिसिटी थालेका हुन् । आइतबार बेलुकादेखि फिल्मको टिजर र गीत ‘हेर्दा हेर्दैमा’ पुनः युट्युबमा देखापर्न थालेका छन् । निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख अर्जुन घिमिरे पाँडेले युट्युबमा टिजर फर्किएसँगै प्रचार सुरु…

Read More

 कुकुरलाई यातना दिएर मारेको आरोपमा २ जना पक्राउ

काठमाडौंको नागार्जुनमा घाइते कुकुरलाई तड्पाएर मारेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूमा जाहेरी परेको थियो तीनजनाविरुद्ध जाहेरी परेको थियो । एक जनाको घटनास्थलमा उपस्थिति नदेखिएको भन्दै छाडिएको छ । दुई जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । प्रहरी हिरासतमा रहनेमा सुरेन्द्र भुजेल र सरिना पौडेल रहेका…

Read More

संसदमा सवाल जिउँदै राख्ने सुवाल

‘के फूर्ति गर्छस् तपाईंले!’ गत पुस २५ प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच नोकझोक चल्यो। नोकझोक चर्काचर्कीमै परिणत भयो। समितिको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन, व्यवस्थापन तथा सेवा सञ्चालनबारे छलफल भइरहेको थियो। सांसद सुवालले विषयभन्दा बाहिरको कुरा प्रवेश गराएको…

Read More

इन्टरनेशनल वुमन्स च्याम्पियनसिपमा नेपाल र म्यानमारको बराबरी

काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन्…

Read More

नेपालमा सरकारी अस्पतालको अवस्था

नर्सले भनिन्, ‘एक्स रे गराउनु भो ? डाक्टर राउन्डमा आउँदा देखाउनुपर्छ ।’ बिरामीलाई ह्वील चियरमा राखेर हामी ट्रमा सेन्टरको चौथो तलाबाट एक्स-रे गर्ने ठाउँमा ओर्लियौं । एक्स-रे गर्ने व्यक्ति थिएनन् । अस्पतालमा अक्सर बिरामी र उनका कुरुवाहरु हतास अनि हतारमा हुन्छन् । कतै रिपोर्ट देखाउनुपर्ने, कतै रगतको जोहो गर्नुपर्ने, कतै औषधि किन्नुपर्ने, कतै शल्यक्रियाको तयारी…

Read More

नेपाली सेनाको फोटो प्रदर्शनी (फोटो फिचर)

नेपाली सेनाले ‘सेना दिवस’ को अवसरमा सैन्य सामग्रीहरुको प्रदर्शनी गरेको छ । सेनाको २६२ औं वार्षिकत्सव तथा महाशिवरात्री पर्वका अवसरमा जंगीअड्डामा नेपाली सेनाको फोटो तथा वस्त्र प्रदर्शनी गरिएको छ । सेनाको इतिहास, वर्तमान गतिविधि, विविध पक्षलाई झल्काउनेसहित सैनिक गतिविधि र कला संस्कृतिसँग जोडिएका विभिन्न स्टलहरु प्रदर्शनीमा राखिएको छ । त्यस्तै, सेनाका हातहतियार, उपकरण, पोशाक तथा…

Read More