नेपालमा सरकारी अस्पतालको अवस्था

नर्सले भनिन्, ‘एक्स रे गराउनु भो ? डाक्टर राउन्डमा आउँदा देखाउनुपर्छ ।’ बिरामीलाई ह्वील चियरमा राखेर हामी ट्रमा सेन्टरको चौथो तलाबाट एक्स-रे गर्ने ठाउँमा ओर्लियौं । एक्स-रे गर्ने व्यक्ति थिएनन् । अस्पतालमा अक्सर बिरामी र उनका कुरुवाहरु हतास अनि हतारमा हुन्छन् । कतै रिपोर्ट देखाउनुपर्ने, कतै रगतको जोहो गर्नुपर्ने, कतै औषधि किन्नुपर्ने, कतै शल्यक्रियाको तयारी…

Read More

डेङ्गु लाग्दैमा विरामीहरूलाई नआत्तिन डाक्टरको सुझाव

चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उहाँहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याउनुभयो ।धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताउनुभयो ।“डेङ्गु…

Read More