त्रिशुली जलविद्युत योजनाका दुई वटा टिपर त्रिशुलीले बगायो

त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुई वटा टिपर बगाएको छ। यो ठाउँ चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना पर्ने क्षेत्रमा पर्छ।

नदीमा कामका लागि राखिएका अरू टिपर, एक्सकाभेटर र लोडर पनि बगाउने जोखिममा छन्। यहाँ अझै एउटा वटा टिपर, २ वटा एक्सकाभेटर र एउटा लोडर छन्। यी साधनलाई नदीको पानीले घेरेको छ। पानीको बहाब बढ्दै जाँदा बगाउने जोखिम देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *