शाओमीको ‘रेड्मी १४ सी’ सार्वजनिक, कति पर्छ मूल्य?

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १४ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । यस स्मार्टफोनले प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन, उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। रेड्मी १४ सी मा ६.८८ इन्चको डट ड्रप डिस्प्ले सहित १२० हर्ट्ज रिफ्रेस रेट रहेको छ। मिडियाटेक हेलियो जी ८१–अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित यो…

Read More

बाढी पहिरोबाट उपत्यकाका ३ जिल्लामा ५२ जनाको मृत्यु, ९ बेपत्ता

१३ असोज, काठमाडौं । शुक्रबारदेखि आएको वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ५२ जनाको मृत्यु भएको छ । ललितपुरमा ३०, काठमाडौंमा १७ र भक्तपुरमा ५ जना गरी ५२ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ताले बताउनु भएको छ ।त्यसैगरी ललितपुरबाट ७, काठमाडौंबाट २ गरी ९ जना भने अझै बेपत्ता छन् । काठमाडौंमा १८,ललितपुरमा ९…

Read More

पहिरोमा पुरिएर प्रमुख सेनानी केसीको मृत्यु

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर नेपाली सेनाका प्रमुख सेनानी मिलन केसीको मृत्यु भएको छ । शनिबार सुनकोशी गाउँपालिका वडा नम्बर ४ स्थित सिन्धु बिच रिसोर्टमा पहिरो जाँदा उनको मृत्यु भएको सेनाका प्रवक्ताले जानकारी दिए । प्रमुख सेनानी केसी सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए भने शान्ति सेना मिसनमा जान छनौट पनि भइसकेका थिए।

Read More

त्रिशुली जलविद्युत योजनाका दुई वटा टिपर त्रिशुलीले बगायो

त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुई वटा टिपर बगाएको छ। यो ठाउँ चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना पर्ने क्षेत्रमा पर्छ। नदीमा कामका लागि राखिएका अरू टिपर, एक्सकाभेटर र लोडर पनि बगाउने जोखिममा छन्। यहाँ अझै एउटा वटा टिपर, २ वटा एक्सकाभेटर र एउटा लोडर छन्। यी साधनलाई नदीको पानीले घेरेको…

Read More

अभिभावकहरुकाे लागि अभिभावक शिक्षा कार्यक्रम सम्पन

भक्तपुर सुडाल, श्री महेन्द्र ग्राम माध्यमिक बिध्यालय चाँगुनाराय-८, मा शिक्षा विकास तथा समन्वय इकाई, भक्तपुरका प्रमुख कमला ज्ञवालीज्युकाे प्रमुख आतिथ्यतामा कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरुकाे लागि अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष तथा विव्यस अध्यक्षको पनि उपस्थिति रहेकाे थियाे ।

Read More

उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, रात्रिकालीन यात्रा नगर्न आग्रह

लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने नदीहरुमा पानीको सतह बढेको छ । कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको छ । खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् अनुसार अझै पानी पर्ने भएकाले…

Read More

आरुवारी रञ्जितकार टोल बिकास संस्थाद्धारा बृक्षारोपण

मिति 2081/06/10 गते बिहिबार बिहान ७ बजे श्री आरुवारी रञ्जितकार टोल बिकास संस्थाद्धारा ” GO GREEN TOLE ” कार्य अन्तरगत खुवा पसल चोक देखि पञ्चकन्या मन्दिर सम्म बृछारोपण गर्ने कार्य टोल बिकास संस्थाका सदस्यहरुले गरेका छन ।

Read More

गरीब जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको उल्लेख गर्दै यसलाई कार्यान्वन गर्न गरीब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व भएको बताएका छन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार…

Read More

एक महिनामै ८६ करोडको आइटी सेवा निर्यात, २० करोडको आयात

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना (साउन) को तथ्यांक अनुसार यो अवधिमा ८६ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा निर्यात गरेको हो।  त्यस्तै, २० करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो।  राष्ट्र बैंकले पहिलो पल्ट खुल्ने गरेर यस्तो तथ्यांक प्रकाशित गर्न थालेको हो।  यही कारण अघिल्लो वर्षको यस्तो…

Read More

नेप्सेमा ३२ अङ्कको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ३२ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो । आज ३२२ कम्पनिको कारोबार हुदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर…

Read More