बाढी पहिरोबाट उपत्यकाका ३ जिल्लामा ५२ जनाको मृत्यु, ९ बेपत्ता

१३ असोज, काठमाडौं । शुक्रबारदेखि आएको वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ५२ जनाको मृत्यु भएको छ । ललितपुरमा ३०, काठमाडौंमा १७ र भक्तपुरमा ५ जना गरी ५२ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ताले बताउनु भएको छ ।
त्यसैगरी ललितपुरबाट ७, काठमाडौंबाट २ गरी ९ जना भने अझै बेपत्ता छन् । काठमाडौंमा १८,ललितपुरमा ९ र भक्तपुरमा ३ जना गरी ३१ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *