भक्तपुरमा असोज २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाइने

भक्तपुर । भक्तपुरमा दशैं मनाउने तिथिमिति घोषणा भएको छ। भक्तपुरको नवदुर्गा देवगण जात्रा र तलेजु भवानीको सहक्रयामा यस वर्षको दशैँ मनाउने मिति घोषणा भएको हो।

सो अनुसार यहि असोज २३ गते फूलपाती, असोज २४ गते महाअष्टमी, असोज २५ गते महानवमी र असोज २६ गते विजया दशमी मनाउन आग्रह गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *