नेपाली राजनीतिलाई मिनेन्द्र रिजालले दिए ‘कारोबारी राजनीति’ को संज्ञा

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेपालले चीन र भारतबाट प्राप्त गरेको भूराजनीतिक अवसरलाई महसुस गर्न राजनीति गर्ने तरिका बदल्नुपर्ने बताएका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बुधबार काठमाडौंमा गरेको नयाँ युगको कार्यभार: वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले राजनीति गर्ने पुरानै तौरतरिकाका कारण राष्ट्रिय राजनीतिमा सधैं विकल्पको राजनीति खोज्नुपर्ने बाध्यता हुने…

Read More

युट्युब ट्रेन्डिङमा ‘वसन्त’को गीत ‘बिना स्वादैको’

काठमाडौं । फिल्म ‘वसन्त’मा समावेश गीत ‘बिना स्वादैको’ नेपालमा युट्युब ट्रेन्डिङको संगीत खण्डतर्फको शीर्षस्थानमा पुगेको छ । प्रकाश सपुतको युट्युब च्यानलमा रिलिज भएको गीतलाई अहिलेसम्म १२ लाख पटक हेरिएको छ । सपुत र देवेन्द्र बब्लुको शब्द तथा संगीत रहेको गीतमा बब्लुको स्वर छ । गण्डकी प्रदेशको आञ्चलिकता र भाका समेटेर तयारि पारिएको गीतले सकारात्मक प्रतिक्रिया…

Read More

पहाडी जिल्लामा आज फागु पूर्णिमा मनाइँदै

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व बिहीबार मनाइँदैछ। आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्ले समय सभ्य बन्दै गएको छ। सडकमा कामविशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द…

Read More

महिला क्रिकेट, नेपालले आज युगाण्डासँग खेल्दै

२५ फागुन, काठमाडौं । युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज दोस्रो दिनका खेलहरू हुँदैछन् । आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नेपालबीच खेल हुँदैछ । दोस्रो खेलमा हङकङ र नामिबिया खेल्ने छन् । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको…

Read More

रुसले युक्रेनमा आक्रमण गर्दा २५ जनाको मृत्यु

२५ फागुन, काठमाडौं । रुसले युक्रेनमा आक्रमण गर्दा कम्तिमा २५ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी घाइते भएका छन् । युक्रेनले शुक्रबार राति दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको थियो । बिहीबार राति पनि रुसले आक्रमण गर्दा पाँच जनाको ज्यान गएको…

Read More

राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता

२४ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार साँझ भेट भएको हो । उहाँहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

Read More

एप्पलले फोल्डेबल आइफोन ल्याउने

एप्पलले फोल्डेबल आइफोन ल्याउने भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार कम्पनीले सन् २०२६ मा उक्त मोडल सार्वजनिक गर्नेछ। यो मोडलले सामसङ, ओप्पो र हुवावे लगायतका स्मार्टफोनलाई टक्कर दिने बताइएको छ। उक्त फोनको भित्री डिस्प्ले ७.८ र बाहिरी डिस्प्ले ५.५ इञ्चको हुनेछ। ठूलो डिस्प्ले डिजाइन गरिएकाले यो आइप्याड जसरी अनफोल्ड हुनेछ। कम्पनीले यसमा फेस आइडी हटाएर…

Read More

चलचित्र ‘भूठान’को कागजको खोस्टो गीत सार्वजनिक

काठमाडौं । हरिवंश आचार्यको चलचित्र ‘भूठान’ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ । परदेशिएर वा घर देखि टाढा…

Read More

२०२५ को क्रिकेट क्यालेन्डर सार्वजनिक, कहिले कुन प्रतियोगिता ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बिच क्यानले आगामी वर्षको लागि क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू समावेश गरी उक्त प्रतियोगिताको मिति पनि तोकिएको छ । तालिका अनुसार नेपालले २०२५ मा आइसीसी विश्वकप लिग २, टि ट्वान्टी आई सिरिज र ओडिआई…

Read More

तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाडौंमा पनि धक्का

२४ फागुन, काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं स्थित राष्ट्रिय भूकम्प मापन केन्द्रबाट जानकारी प्राप्त भएको छ। भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प…

Read More