मुख्य खबर

राष्ट्रिय सभाबाट पाँच वटा अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि बुधबार प्रतिनिधिसभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ । अब सरकारलाई अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ । गत २ माघमा भूमिसम्बन्धी अध्यादेश जारी भएको थियो । २९ पुसमा सार्वजनिक…

Read More

प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने

काठमाडौँ । नेपालमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री डा.आरजु राणा दिल्ली जाने भएकी छिन् । निम्तो दिनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय माग गरिएको छ । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले समय व्यवस्थापनका लागि त्यहाँका विदेश मन्त्रालयलाई आग्रह गरिएको बताए । हिजो नेपाली राजदूत शर्माले भारतका…

Read More

लगातार घट्यो अमेरिकी डलरको भाउ, युरो बढेर १४९ नजिक

२२ फागुन, काठमाडौं । अमेरिकी डलरको भाए पछिल्ला केही दिन लगातार घटेको छ । १४० भन्दा माथी पुगेको युरोको खरिद-बिक्री मूल्य घटेर १३८ मा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको आजको खरिदर मूल्य १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलरको खरिद मूल्य…

Read More

यामाहाले विशेष अफरसहित मेगा सर्भिस क्याम्प आयोजना गर्ने

काठमाडौं । यामाहा नेपालले १८ देखि २४ फागुन एक सातासम्म देशभरिका सबै यामाहा सेवा केन्द्रमा ‘यामाहा मेगा सर्भिस क्याम्प’ आयोजना गरेको छ । क्याम्पमा दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकका लागि आकर्षक अफर उपलब्ध गराइएको यामाहाले जनाएको छ । यामाहा मेगा सर्भिस क्याम्प अवधिमा ग्राहकले उत्कृष्ट इन्जिन कार्यसम्पादनका लागि यामाहा ल्युबमा १५ प्रतिशत, टिकाउपन र…

Read More

ओम मेगाश्री फर्मास्यूटिकल्सले फागुन अन्तिमदेखि आइपिओ निष्कासन गर्ने

काठमाण्डु– ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १०…

Read More

दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन

काठमाण्डु–संघीय संसद् सचिवालयले दुईजना युट्यूवरको संसद् प्रवेश पास निलम्बन गरेको छ। युट्यूवरद्वय प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद प्रवेश पास निलम्बन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै संसद प्रवेश पास निलम्बन गरिएको हो । उनीहरुको पास निलम्बन गर्न महासचिव स्तरीय निर्णयबाट भएको हो ।दुवैजनालाई…

Read More

नेपालले अफगानिस्तानसँग ३ एकदिवसीय खेल्ने

काठमाण्डु- घरेलु मैदानमा नेपाली यु–१९ क्रिकेट टोलिले अफगानिस्तानको युवा टोलिसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने छ । खेल चैत २१ गतेदेखि सुरु हुनेछ। तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुने…

Read More

मड्रिड डर्बीको पहिलो लेगमा रियलको जित

युरोपियन च्याम्पियन्स लिगमा रियल म्याड्रिडले एथ्लेटिको म्याड्रिडलाई पराजित गरेको छ। गएराति सान्टियागो बर्नाबेउमा भएको अन्तिम १६ को पहिलो लेगमा रियलले एथ्लेटिकोलाई २-१ गोलले पराजित गरेको हो। रियलको जितमा रोद्रिगो र ब्राहिम डियाजले गोल गरे। रोद्रिगोले चौथो मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। एथ्लेटिकोका जुलियन अल्भारेजले ३२ मिनेटमा बराबरी गोल फर्काए। ५५ मिनेटमा ब्राहिम डियाजले…

Read More

कागजात नभएका नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदियो

अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई अमेरिकाले नेपाल फिर्ता पठाइदिएको छ । आधिकारिक कागजातविनै अमेरिकामा बसेका ८ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छोडिदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो । ती नेपाली बोकेको चार्टर विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यो विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको…

Read More

तमन्ना भाटिया र विजय बर्माबीच ब्रेकअपको चर्चा

बलिउड अभिनेता विजय वर्मा र दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया लामो समयदेखि प्रेम सम्बन्धमा छन्। केही समयअघि उनीहरू यसैवर्ष विवाह गर्ने योजनामा रहेको खबर बाहिरिएको थियो। तर उनीहरूले एक-अर्कासँग अलग हुने निर्णय लिएका छन्। विजय वर्मा र तमन्नाले आफ्नो इन्स्टाग्रामबाट एक-अर्काको तस्बिर समेत हटाएका छन्। उनीहरूले आफ्नो फिल्मको प्रमोशनको तस्बिर र भिडिओ बाहेक अन्य तस्बिर…

Read More