system

नेपालमा सरकारी अस्पतालको अवस्था

नर्सले भनिन्, ‘एक्स रे गराउनु भो ? डाक्टर राउन्डमा आउँदा देखाउनुपर्छ ।’ बिरामीलाई ह्वील चियरमा राखेर हामी ट्रमा सेन्टरको चौथो तलाबाट एक्स-रे गर्ने ठाउँमा ओर्लियौं । एक्स-रे गर्ने व्यक्ति थिएनन् । अस्पतालमा अक्सर बिरामी र उनका कुरुवाहरु हतास अनि हतारमा हुन्छन् । कतै रिपोर्ट देखाउनुपर्ने, कतै रगतको जोहो गर्नुपर्ने, कतै औषधि किन्नुपर्ने, कतै शल्यक्रियाको तयारी…

Read More

नेपाली सेनाको फोटो प्रदर्शनी (फोटो फिचर)

नेपाली सेनाले ‘सेना दिवस’ को अवसरमा सैन्य सामग्रीहरुको प्रदर्शनी गरेको छ । सेनाको २६२ औं वार्षिकत्सव तथा महाशिवरात्री पर्वका अवसरमा जंगीअड्डामा नेपाली सेनाको फोटो तथा वस्त्र प्रदर्शनी गरिएको छ । सेनाको इतिहास, वर्तमान गतिविधि, विविध पक्षलाई झल्काउनेसहित सैनिक गतिविधि र कला संस्कृतिसँग जोडिएका विभिन्न स्टलहरु प्रदर्शनीमा राखिएको छ । त्यस्तै, सेनाका हातहतियार, उपकरण, पोशाक तथा…

Read More

६९औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

काठमाडौं । नेपाल प्रहरीले आज(२०८१ असाेज २९ गते मंगलबार) ६९ औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइरहेको छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसमा अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा गृहमन्त्री रमेश लेखकको आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । सो अवसरमा गृहमन्त्रीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे । प्रहरी ऐन, २०१२…

Read More

पशुपति विकास कोषको दावी : ‘मारवाडीले मोहियानी हक पाउने प्रमाण छैन्’

काठमाडौं । पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच विवाद चर्किएको छ । विवादबारे कोषले पशुपति धर्मशालामा समितिलाई मोहियानी हक पाउने कुनै प्रमाण नभएको दाबी गरेको छ । २०८१ असोज २९ गते मंगलबार पत्रकार सम्मेलन गर्दै समितिलाई मोहियानी हक पाउने कुनै आधार र प्रमाण नभएको कोषले स्पष्ट पारेको हो । मारवाडी सेवा समितिले पशुपति…

Read More

विदेश पढ्न र घुम्न जानेबाट बाहिरियो अर्बौ रकम

पछिल्लो समय अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको संख्या तीव्ररुपले बढ्दो छ । युवा विदेशीयसँगै नेपालबाट ठूलो मात्रामा रकमसमेत बाहिर गैरहेको छ । गएको दुई महिनामा मात्रै विदेश पढ्न जानेहरुले २८ अर्ब १६ करोड रकम लगेका छन् । नेपाल राष्ट्र बैंकले पछिल्लो दुई महिनाको तथ्यांकलाई आधार बनाएर तयार पारेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा…

Read More

लेबनानले गरेको युद्ध विराम प्रस्ताव इजरायलद्वारा अस्वीकार

लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायसँग युद्ध विरामको प्रस्ताव गरेका छन् । लडाईको ९ महिनामा दुई हजार नागरिकले ज्यान गुमाएकोमा दु:ख व्यक्त गर्दै उनले शान्तिका लागि आह्वान गरेका हुन् । दीर्घकालीन शान्ति स्थापनाको लागि आफू कदम चाल्न तयार रहेको मिकातीले बताएका छन् । उनको भनाईलाई उदृत गर्दै पोलिटियोले लेखेको छ, ‘यसप्रकारको युद्धले दुवै देशका नागरिकको जीवन…

Read More

रोजमान महर्जनको “मखं त्वा: या ग्वा:” फ्यानहरुले गरे नेपाली ट्रान्सलेशन

नानी मैया खै के भो खै के भोतिमलाई देखे देखि मन पागल भो मख: टोल को पान(जति जति हेर्यो तेती नै हेरमलाग्छमैया तिम्रो मुहार )*2 (तान्न खोज्ने माया मोहको जालले)*2झिंगा लाइ चाकु ले फसाउने मख: टोल को पान(मनपर्छ भन्दै पछि लाग्ने धेरै छन्(चाहिन्न तिम्रो भाउ )*2 (तिम्रो माया कति छ कति छ )*2मुटु चिरि हेर…

Read More

अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा

विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि यति ठूलो वर्षा भयो कि त्यो ठाउँ हरियालीले भरिएको छ ।दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन् । विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो । नासाले उपग्रह मार्फत सहाराको बालुवाबाट बग्ने पानी, पुरातन दरबार…

Read More

डेङ्गु लाग्दैमा विरामीहरूलाई नआत्तिन डाक्टरको सुझाव

चिकित्सकहरुले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उहाँहरूले दीर्घरोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्नसक्ने औँल्याउनुभयो ।धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेङ्गु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने बताउनुभयो ।“डेङ्गु…

Read More

हिजबुल्लाहको ड्रोन आक्रमणमा ४ इजरायली सेनाको मृत्यु,५० बढी घाइते

उत्तरी इजरायलको केन्द्रमा हिजबुल्लाहले गरेको ड्रोन आक्रमणमा चारजना इजरायली सेना मारिनुका साथै ५० भन्दा बढी घाइते भएका छन्। हिजबुल्लाहले हमलाको जिम्मेवारी लिंदै आईडीएफको गोलानी ब्रिग्रेडको प्रशिक्षण केन्द्रलाई निशाना बनाएको बताएको छ । गत अक्टोबरमा युद्ध सुरु भएयता इजरायलमाथि भएको यो ठुलो आक्रमण हो। इजरायली डिफेन्स फोर्स (इडिएफ)ले जनाए अनुसार लेबनान सीमाको ४० माइल पर रहेको…

Read More