नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको हो । श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । ‘उहाँको देहावसान भएकोबारे हामीलाई औपचारिक जानकारी भएको छ,’ सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले भने, ‘परिवार र आफन्तहरुले बेलुकी पशुपति आर्यघाटमा…

Read More

Kuma Sagar and the Khwopa

Kuma Sagar was born Siddhi Sagar Prajapati in Bhaktapur, Nepal and is a popular Nepali singer-songwriter known for mixing traditional Newa musical elements with modern sounds. Like many of his generation, his musical path began in youth, shaped by the Khin baja played by his grandfather at local dafa, communal spaces for learning and performing traditional music….

Read More

इजरायलमा ‘आतंककारी आक्रमण’ मा तीन बस विस्फोट

तेल अवीवको दक्षिणी किनारमा तीनवटा खाली बसहरू विस्फोट भएका छन्, जुन इजरायली प्रहरीले “संभावित आतंककारी आक्रमण” भएको बताएको छ। यो बिहीबार राति बात याम शहरका पार्किङ स्थलहरूमा भएको थियो। कुनै हताहतको खबर छैन। प्रहरीका अनुसार अन्य दुई बसहरूमा राखिएका विस्फोटक उपकरणहरू विस्फोट हुन सकेनन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस घटनाको प्रतिक्रिया स्वरूप कब्जामा रहेको वेस्ट…

Read More

अमेरिकी सहयोगका विषयमा भारतमा राजनीतिक तरंग

काठमाण्डु – अमेरिकाले भारतलाई दिने गरेको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) सहयोगका विषयमा भारतमा राजनीतिक तरंग चुलिएको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र विपक्षी कांग्रेसबीच यस मुद्दामा तीव्र विवाद सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले भारतको निर्वाचनलाई प्रभावित गर्न करोडौं डलर खर्च गरेको दाबी विपक्षी कांग्रेसले गरेको छ ।…

Read More

पाथीभरा केवलकार विवादमा १५ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु – ताप्लेजुङको फुङलिङबाट शनिबार पक्राउ परेका ‘नो केवलकार’ पक्षका १५ जनालाई ७ दिन हिरासतमा राख्न ताप्लेजुङ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले पक्राउ परेका १५ जनालाई हुलदंगा र आपराधिक उपद्रव कसूरमा ७ दिनको म्याद लिई अनुसन्धान थालेको छ । पक्राउ परेकाहरूलाई मुलुकी…

Read More

पूर्वप्रधानमन्त्री डा. बाबुरामका ज्वाइँ जेकेन्द्र केन्द्रीय सदस्यमा मनोनित

काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका ज्वाइँ जेकेन्द्र श्रेष्ठ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय सदस्य मनोनित भएका छन् । आईतबार अध्यक्ष डा. भट्टराईले ९ जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् । केन्द्रीय सदस्यको १० प्रतिशत मनोनित गर्ने व्यवस्था बमोजिम ९ जना केन्द्रीय सदस्य छनोट गरिएको छ । ११ पदाधिकारी र ९० सदस्य प्रत्यक्ष…

Read More

तीन प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिकदेखि साधारणतया बदली बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरुमा हुस्सु लागेको छ। सोमबार दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि…

Read More

‘सीआइडी’को दोस्रो सिजन नेटफ्ल्क्सिमा

नेटफ्ल्क्सिले भारतको लोकप्रिय क्राइम थ्रीलर टिभी शो ‘सीइआडी’को दोस्रो सिजनको स्ट्रिमिङ सुरु गरेको छ । विश्वचर्चित लोकप्रिय ओटीटी प्लाटफर्ममा आफूलाई मनपर्ने शो आएपछि फ्यान उत्साहित छन् । अभिजितको ‘कुछ तो गडबडी हो’ र दया पात्रको ‘दरवाजा तोड् दो’ संवादलाई फ्यानले सेयर गरिरहेका छन् । सोनी टिभीको यो चर्चित श्रृंखला विश्वभर लोकप्रिय छ । फेब्रुअरी २१…

Read More

बढ्यो अधिकांश विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ। केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ८०…

Read More

हमासले दुई इजरायली बन्धक रिहा गरे, शिरी विवशको शव पनि परिवारले बुझ्यो

प्यालेस्टिनी लडाकू समूह हमासले शनिबार दुई इजरायली बन्धकलाई रिहा गरेका छन्।इजरायली सेनाका अनुसार, रिहाइपछि ती बन्धकहरूलाई इजरायली सुरक्षा बलले आफ्नो नियन्त्रणमा लिएर इजरायली भूमिमा फिर्ता गरेको छ। युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत उनीहरूलाई मुक्त गरिएको हो, जुन जनवरी १९ मा सुरु भएको थियो। हमास निकट स्रोतका अनुसार, जीवित बन्धकमध्ये अन्य चारजनालाई पनि शनिबार नै रिहा गर्ने…

Read More