भक्तपुरमा असोज २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाइने

भक्तपुर । भक्तपुरमा दशैं मनाउने तिथिमिति घोषणा भएको छ। भक्तपुरको नवदुर्गा देवगण जात्रा र तलेजु भवानीको सहक्रयामा यस वर्षको दशैँ मनाउने मिति घोषणा भएको हो। सो अनुसार यहि असोज २३ गते फूलपाती, असोज २४ गते महाअष्टमी, असोज २५ गते महानवमी र असोज २६ गते विजया दशमी मनाउन आग्रह गरिएको हो।

Read More

पञ्चकन्या मन्दिर संरक्षण केन्द्र स्थापना

मिति २०८१/०६/ १७ गते, नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री, निवर्तमान सांसद महेश बस्नेतज्यूको प्रमुख उपस्थितिमा, पञ्चकन्या मन्दिर संरक्षण केन्द्र चागुनारायण नगरपालिका-८ सुडाल कार्यालयको उद्घाटन तथा पदाधिकारी सहितको कार्य समितिको पदवहाली कार्यक्रम सम्पन्न भएको छ।

Read More

बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान

भक्तपुर सुडालमा रहेको आरुबारी रञ्जितकार टोल बिकास सस्थाले २०८१ सालको बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सञ्चालन गरेको छ । दशैको रमाईलो कार्यक्रममा बिङ्गो, म्युजिकल चियर्स प्रतियोगिता पनि समाबेस गरिएको थियो भने लिङ्गे पिङ्ग पनि हालिएको थियो । कार्यक्रमलाई अझै रमाईलो पार्न धिमे बाजाले पनि साथ दिएको हुनाले यस्तो कार्यक्रमलाई निरन्तरता दिईराख्नु पर्ने उपस्थित…

Read More